TMS Podcast
TMS Podcast
Tejesh Man Shakya
Dear podcast listeners. I welcome you to my TMS Podcast. I hope you’ll enjoy it very much.
I'M A TURTLE - The Childhood Poem
On today's episode of THE CHILDHOOD POEM recited by Maurya, we're presenting "I'M A TURTLE" from the book "A Magic Place" published by Orient Black Swan.
Jul 30, 2021
1 min
MY TEACHERS - The Childhood Poem
On Today's episode of THE CHILDHOOD POEM recited by Maurya, we're presenting a poem entitled "MY TEACHERS" on auspicious occasion of GURU POORNIMA.
Jul 24, 2021
1 min
THE ART POST - Degas' Little Dancer Aged 14
In this November 2020 issue of THE ART POST, a review on the sculpture entitled “Little Dancer Aged 14” created by the world famous French artist Edgar Degas will be important and useful for those who study, teach, research and review the art of the world as well as those who are interested in the arts. The program with English version of “The Art Post” regarding to the world arts produced and presented by Kala Nest in association with TMS Podcast and Being Creative Being, can be listened on TMS Podcast via www.anchor.fm/tejesh-man-shakya/ and other online podcast platforms any time after 16:15 Greenwich Mean Time on the last Sunday of each month. It can also watch on Kala Nest's YouTube Channel and read at www.sculpttejesh.wordpress.com.
Nov 29, 2020
14 min
THE ART POST - डेगाको १४ वर्षीय सानी नर्तकी
अंक: नोभेम्बर २०२० शिर्षकः चौध वर्षीय सानी नर्टकी कलाकारः  एडग्यार डेगा देशः फ्राँस TMS Podcast र Being Creative Being को सहकार्यमा Kala Nest द्वारा निर्माण एवं प्रस्तुत गरिएको विश्व कला सम्बन्धी कार्यक्रम “The Art Post” को यस नेपाली संस्करण ईस्वी सम्बतको पात्रो अनुसार प्रत्येक महिनाको अन्तिम बिहिबार राती १० बजे पछि कुनैपनि बेला www.anchor.fm/tejesh-man-shakya/ तथा अन्य online podcast platform हरुको माध्यमबाट TMS Podcast मा सुन्न सक्नु हुनेछ । साथै Kala Nest को YouTube Channel https://www.youtube.com/channel/UC3JybHGSjXZBh58aPMPpcgw मा हेर्न अनि www.sculpttejesh.blogspot.com मा पढ्न सक्नु हुनेछ । विश्वकलाको अध्ययन, अध्यापन, अनुसन्धान एवं समीक्षा गर्नेहरुका साथै कलामा दखल अनि विशेष रुची राख्नेहरुका लागि यो कार्यक्रम महत्वपूर्ण र उपयोगी रहने छ। TMS Podcast सुन्न अनिsubscribe, like र share गर्न चाहिं नभुल्नु होला । साथै TMS Podcast अन्य विभिन्न Online Platformहरु apple podcasts, google podcasts, breaker.audio, castbox.fm, overcast.fm, radiopublic.com, Spotify.com र pocketcasts.comमा पनि सुन्न सक्नुहुनेछ ।
Nov 26, 2020
16 min
अस्मिता (उपन्यास) अन्तिम श्रृंखला / "पागल रोमान्स"
“प्रेम जीवनको प्रवाहशील नदी हो, जुन डरलाग्दा छाँगाहरुबाट खस्छ र पनि छरपस्ट हुँदैन, लामो समयसम्म मैदानमा बग्छ र पनि मैलिंदैन तर त्यही प्रेम यौनावेगको ढलमा मिसिन्छ, वासनाको महासागरमा विलिन हुन्छ ।“
Oct 10, 2020
28 min
अस्मिता (उपन्यास) श्रृंखला १७ / "पागल रोमान्स"
“प्रेम जीवनको प्रवाहशील नदी हो, जुन डरलाग्दा छाँगाहरुबाट खस्छ र पनि छरपस्ट हुँदैन, लामो समयसम्म मैदानमा बग्छ र पनि मैलिंदैन तर त्यही प्रेम यौनावेगको ढलमा मिसिन्छ, वासनाको महासागरमा विलिन हुन्छ ।“
Oct 3, 2020
21 min
अस्मिता (उपन्यास) श्रृंखला १६ / "पागल रोमान्स"
“प्रेम जीवनको प्रवाहशील नदी हो, जुन डरलाग्दा छाँगाहरुबाट खस्छ र पनि छरपस्ट हुँदैन, लामो समयसम्म मैदानमा बग्छ र पनि मैलिंदैन तर त्यही प्रेम यौनावेगको ढलमा मिसिन्छ, वासनाको महासागरमा विलिन हुन्छ ।“
Sep 26, 2020
24 min
अस्मिता (उपन्यास) श्रृंखला १५ / "पागल रोमान्स"
“प्रेम जीवनको प्रवाहशील नदी हो, जुन डरलाग्दा छाँगाहरुबाट खस्छ र पनि छरपस्ट हुँदैन, लामो समयसम्म मैदानमा बग्छ र पनि मैलिंदैन तर त्यही प्रेम यौनावेगको ढलमा मिसिन्छ, वासनाको महासागरमा विलिन हुन्छ ।“
Sep 19, 2020
34 min
"THE GREAT LOVE STORIES" Episode 15/Last Episode
On today’s episode of “The great love stories”, I am presenting here the summarized story of “Shahjahan and Mumtaz” a true love story selected from samedaytour.in. This story plot is the last episode of the 1st season of the “The great love stories”.
Sep 18, 2020
12 min
अस्मिता (उपन्यास) श्रृंखला १४ / "पागल रोमान्स"
“प्रेम जीवनको प्रवाहशील नदी हो, जुन डरलाग्दा छाँगाहरुबाट खस्छ र पनि छरपस्ट हुँदैन, लामो समयसम्म मैदानमा बग्छ र पनि मैलिंदैन तर त्यही प्रेम यौनावेगको ढलमा मिसिन्छ, वासनाको महासागरमा विलिन हुन्छ ।“
Sep 12, 2020
22 min
Load more