TMS Podcast
TMS Podcast
Tejesh Man Shakya
THE ART POST - डेगाको १४ वर्षीय सानी नर्तकी
16 minutes Posted Nov 26, 2020 at 4:15 pm.
0:00
16:17
Download MP3
Show notes
अंक: नोभेम्बर २०२०
शिर्षकः चौध वर्षीय सानी नर्टकी
कलाकारः  एडग्यार डेगा
देशः फ्राँस
TMS Podcast र Being Creative Being को सहकार्यमा Kala Nest द्वारा निर्माण एवं प्रस्तुत गरिएको विश्व कला सम्बन्धी कार्यक्रम “The Art Post” को यस नेपाली संस्करण ईस्वी सम्बतको पात्रो अनुसार प्रत्येक महिनाको अन्तिम बिहिबार राती १० बजे पछि कुनैपनि बेला www.anchor.fm/tejesh-man-shakya/ तथा अन्य online podcast platform हरुको माध्यमबाट TMS Podcast मा सुन्न सक्नु हुनेछ । साथै Kala Nest को YouTube Channel https://www.youtube.com/channel/UC3JybHGSjXZBh58aPMPpcgw मा हेर्न अनि www.sculpttejesh.blogspot.com मा पढ्न सक्नु हुनेछ ।
विश्वकलाको अध्ययन, अध्यापन, अनुसन्धान एवं समीक्षा गर्नेहरुका साथै कलामा दखल अनि विशेष रुची राख्नेहरुका लागि यो कार्यक्रम महत्वपूर्ण र उपयोगी रहने छ। TMS Podcast सुन्न अनिsubscribe, like र share गर्न चाहिं नभुल्नु होला । साथै TMS Podcast अन्य विभिन्न Online Platformहरु apple podcasts, google podcasts, breaker.audio, castbox.fm, overcast.fm, radiopublic.com, Spotify.com र pocketcasts.comमा पनि सुन्न सक्नुहुनेछ ।