TMS Podcast
TMS Podcast
Tejesh Man Shakya
अस्मिता (उपन्यास) अन्तिम श्रृंखला / "पागल रोमान्स"
28 minutes Posted Oct 10, 2020 at 4:15 pm.
0:00
28:30
Download MP3
Show notes
“प्रेम जीवनको प्रवाहशील नदी हो, जुन डरलाग्दा छाँगाहरुबाट खस्छ र पनि छरपस्ट हुँदैन, लामो समयसम्म मैदानमा बग्छ र पनि मैलिंदैन तर त्यही प्रेम यौनावेगको ढलमा मिसिन्छ, वासनाको महासागरमा विलिन हुन्छ ।“