Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
घनघस्याको उकालो फेरि काट्ता | Ghanaghasyako Ukalo Feri Katda | Ep 100
50 minutes Posted Feb 19, 2023 at 3:09 am.
0:00
50:16
Download MP3
Show notes

आधा शताब्दीअघि तारानाथ शर्मा बैतडी झुलाघाटदेखि हिँडेर डडेल्धुरा पुगेका थिए । घनघस्याको विकट उकालो काट्तै उनले गरेको यात्रा वर्णन विद्यालयमा पुरानो नेपाली विषयको पाठ्यक्रममा पनि समावेश थियो । झन्डै ५५ वर्षपछि ताना शर्माका पैतालाका डोब पछ्याउँदै हामीले पनि घनघस्याको उही उकालो फेरि काट्ने निधो गर्यौं । 

Half a century ago, Taranath Sharma walked from Jhulaghat, Baitadi to Dadeldhura. His account of this difficult journey, "Ghanaghasya ko Ukalo Katda" was also included in the older Nepali textbook.  Now, 55 years later, we decided to take the same journey up the steep hills of Ghanaghasya.