Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
कुमाउँको कथा | Kumaon ko Katha | Episode 101
45 minutes Posted Mar 2, 2023 at 1:15 pm.
0:00
45:29
Download MP3
Show notes

बाजुराको डोगडी गाउँदेखि भारतको कुमाउँ-गढवालसम्मको दूरी कति टाढा होला ?  यो पहाडदेखि त्यो पहाडसम्मको दूरी किलोमिटर र माइलमा मात्र होइन, बाध्यता र भोकमा पनि नापिँदो रहेछ । बाजुरादेखि पिथौरागढ दुई छाक खाना र केही रोटी मात्र टाढा छ ।   नेपालका दुःखका पहाडहरु छाडी, काली तरेर भारतका पहाडहरुमा सुख खोज्न पुग्ने मान्छेहरुले परदेशी कथा बाँचेको पुस्तौं भयो ।  


It has been generations since people left the mountains of sorrow in Nepal to find happiness in the mountains of India.