Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
A Jungle's Story | जंगलको कथा | Jungle ko Katha
44 minutes Posted Feb 3, 2023 at 1:15 pm.
0:00
44:01
Download MP3
Show notes

A group of technicians are gearing up to enter the forests of Bardiya National Park. Their job is to count tigers.

---

यो बर्दिया राष्ट्रिय निकुन्ज हो । घना जंगल अनि बाघको घर । निकुन्ज छेउछाउका गाउँहरुलाई बाघसँग जोगिने चिन्ता छ । जीवजन्तुको संरक्षणमा काम गर्नेहरुलाई चाहिँ बाघ जोगाउने चिन्ता ।