Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
बारेकोटको कथा | Barekotko Katha
39 minutes Posted Jan 5, 2023 at 4:20 pm.
0:00
39:28
Download MP3
Show notes

Our destination was Mugu. But the weather had the last word. We changed our route after the rain washed away parts of the Karnali Highway. Barekot, the northern part of Jajarkot, became our new destination.

--

हाम्रो गन्तव्य त मुगु थियो । तर बाटोले नै साथ नदिएपछि यात्रुको केही नलाग्ने रहेछ । वेमौसमी झरिले ठाउँ ठाउँमा कर्णाली राजमार्ग बगाएपछि हामीले बाटो फेर्यौं । जाजरकोटको उत्तरी भेग बारेकोट हाम्रो नयाँ गन्तव्य बन्यो ।