Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Bahundangiko Katha | The Story of Bahundangi
35 minutes Posted Dec 22, 2022 at 1:15 pm.
0:00
35:54
Download MP3
Show notes

Story of years long conflict between humans and elephants in Bahundangi, Jhapa.

--

बाटै बाटो हिँड्दा बाटोमै बस्तिसँग ठोकिन थालेपछि आत्तिएका हात्तीको कथा हो यो । पसिनाले वर्षभरि माटो भिजाएर फलाएको अन्न एक रातमै हराएपछि आहत बनेका मान्छेका कथा हो यो । यो, मान्छेले लखेटेका हात्ती र हात्तीले लखेटेका मान्छेका कथा हो । यो बाहुनडाँगीको कथा हो ।