Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Sangam Ko Katha
29 minutes Posted Jul 5, 2022 at 1:18 pm.
0:00
29:44
Download MP3
Show notes

We humans are driven by stories. It is stories that connect us, and stories that drift us apart.  There is a group of people who have arrived in Pokhara with their own tales. There is a difference in what they do to survive and what they do to live a life. To survive, some of these people run a pharmacy, some sing folk lore, some paint the walls of houses, and some are artists. However, in order to live, they all sing songs; Songs of People.

--

मान्छेलाई कथाले डोर्याउँदो रहेछ । भेटाउने छुटाउने पनि कथा नै रहेछ ।    आ-आफ्नै कथाले पोखरा महानगर आइपुगेका एक हुल मान्छेहरु छन् । पेट पाल्नु र बाँच्नु फरक कुरा रहेछ । पेट मात्रै पाल्न त यी मान्छेहरु कोही औषधी पसल चलाउँछन्, कोही दोहोरी साँझमा काम गर्छन् । कोही घरका भित्तामा रंग लगाउँछन् कोही चाहिँ चित्रकारिता गर्छन् । तर बाँच्नको लागि भने उनीहरु सबै जना गीत गाउँछन् । जनताका गीत ।