Show notes
Story of a shepherd from Taplejung in Eastern Nepal.
--
सानो छँदा अन्तरे गोठालो भएर काकाका भेडाहरुको पछि लागे । भेडाचोक कहिले फाकखोला झर्थ्यो, कहिले फक्ताङलुङ हिमालछेउका नागीहरुमा आफ्ना डोब छोडेर आउँथ्यो । भेडीगोठ चर्ने रनबनमा अन्तरेको मन बस्यो ।



