Show notes
People from 12 villages in northern Mugu have migrated to Jumla in search of a better life. After all, how long can one live walking the trails of snow? But when they moved their homes, they didn’t just leave behind the memories of cold sorrows; they lost their language, they lost their identity.
हिउँको बाटो र भीरको बाटो कति हिँड्नु ! उत्तरी मुगुका १२ गाउँका मान्छेहरु खेती हुने जग्गा खोज्दै जुम्लातिर झर्न थाले । बसाइँ सर्दा केही पाइन्छ, केही गुमाइन्छ । चिसा दुःख बिर्सिन हिमनदीसँगै उँधो झरेका हिमालका मान्छेका सम्झना हिमालतिरै हराए । भाषा हराए । परिचय हराए ।
Support us:
Become our Patron: www.patreon.com/hernekatha



