Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Dolpa Jane Batoko Katha
35 minutes Posted May 10, 2022 at 1:18 pm.
0:00
35:04
Download MP3
Show notes

We took an adventurous but difficult journey from Jumla to Dolpa in the Karnali region. Met people who have to walk for 2 days to reach Jumla from Dolpa.

--

तरेली परेका पहाडहरु परेलीमा त सुन्दर देखिन्छन् । पहाडिया जिन्दगी बाँच्न भने  उत्ति सजिलो छैन । नुन-तेल किन्न र बिरामी हुँदा उपचार गर्न कठीन यात्रा गर्नु पहाडका सूदूर गाउँहरुका नमिठा नियती हुन् । यो जुम्लाबाट डोल्पा जाने बाटोको कथा हो ।