Show notes
Life in small islands (Srilanka Tapu, Jampani Tapu) made by Koshi river in Eastern Nepal.
--
सुनसरी र उदयपुरको सिमानामा बग्ने कोशी नदीका भँगालाले साना ठूला टापुहरु बनाएका छन् । यी टापुले मान्छेलाई जीवन दिएका छन् । तर टापुको जिन्दगी सजिलो चाहिँ छैन ।



