Show notes
Story of an amazing relationship between Durga Paudel and Mala Tamang which started more than 30 years ago in a small village in Eastern Nepal.
--
केही संयोगहरुले कालीखोलामा दुई किशोरीहरु दुर्गा पौडेल र माला तामाङलाई एउटै टोलमा भेट गरायो । आजभन्दा ३३ वर्ष पहिले । दुर्गा र मालाबिच एउटा अनौठो साइनो जन्मियो । यो त्यही साइनोको लामो कथा हो ।



