Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Giddha Ko Katha
36 minutes Posted Apr 12, 2022 at 1:33 pm.
0:00
36:07
Download MP3
Show notes

We have been telling the stories of people for a long time. Let's watch some stories of birds and animals too.

--

कति मान्छेका मात्रै कथा देखाउनु । कहिलेकाहीँ पशुपंक्षीका कथा पनि हेरौं न । आज हामी गिद्धको कथा देखाउँदैछौं । गिद्धको कथा खोज्दै हामी कहिले पोखराको सेती नदीका बगरतिर डुल्नेछौं । कहिले चाहिँ घाचोकमा रहेको गिद्ध रेष्टुरेन्टमा गिद्धको पर्खाइमा बस्नेछौं ।