Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Kulalbadako Katha
32 minutes Posted Mar 29, 2022 at 1:32 pm.
0:00
32:43
Download MP3
Show notes

Kulalbada, a small Dalit settlement near Jumla Bazar is changing slowly. The story of Kulalbada tells more.

--

यो जुम्ला बजार नजिकैको कुलालबाडा गाउँ हो । कुलाल जातका मान्छेहरु बस्ने भएकाले कुलालबाडा । अभाव र दुःखका कथाहरु कुलालबाडामा आज पनि उस्तै छन् । तर कथाको लय अलिअलि फेरिएको छ । सदियौं विभेद र अशिक्षा बाँचेको कुलालबाडालाई त्यो अलिअलि पनि धेरै पो हो त ।