Show notes
A small Yadav settlement in Morang district in Eastern Nepal has produced nearly 30 doctors. How did a village of farmers manage to do this?
--
डाक्टर बन्ने लहरोले अहिले गाउँका धेरै परिवारलाई छोइसकेको छ । यो सानो टोलबाट दुइ दर्जनभन्दा बढि छोराछोरी डाक्टर बनिसके । नाम निकालेर पढ्दै गरेका अनि तयारीमा जुटिरहेका पनि छन् । नर्स, इन्जिनियर, शिक्षक, प्रहरी त कति हुन् कति ।



