Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Bauwako Katha
34 minutes Posted Mar 1, 2022 at 1:30 pm.
0:00
34:29
Download MP3
Show notes

A story of friendship, family and love: Bauwa - a tailor from Birgunj, Nepal.

--

वीरगंजको माइस्थान मन्दिर छेवैको एउटा पुरानो गल्लीमा एउटा पुरानो कपडा सिलाउने पसल छ । बौवा टेलर्स । सोध्यो भने जसले नि बताइदिन्छ !