Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Sol Kharkako Katha
37 minutes Posted Sep 28, 2021 at 1:15 pm.
0:00
37:46
Download MP3
Show notes

Story of a challenging journey to meet a couple who herd buffaloes in the middle of an isolated forest on top of a hill near Pokhara, Kaski.

--

कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।