Show notes
Story of a 'Fish Village' in Bara, Bodhban. The villagers are switching to fish farming as it provides higher return compared to traditional farming.
--
बारा कोल्हवी नगरपालिकाको बोधवन गाउँ माछा पालेर सुखी भएको छ । सिङ्गो वडामै माछा नपाल्ने घर भेटाउनै मुस्किल यो गाउँको नाम नै फेरिएको छ: माछागाउँ ।



