Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Chehimko Katha
24 minutes Posted Sep 24, 2021 at 1:17 pm.
0:00
24:51
Download MP3
Show notes

Stories of old Limbu people from East Nepal who are prepared to die and celebrate death.

--

धनकुटाको बुढीमोरङ, साँघुरीगढीमा दिन ढल्दै गएकाहरु अनन्त यात्राको लागि पहिले नै तयार हुन्छन् । गच्छे अनुसारका चिटिक्क परेका चिहानहरु तयार पारेर राख्छन् । शरिर निष्प्राण भएपछि रहरले बनाएको घरमा प्रवेश गर्छन् ।