Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Narainapurko Katha
27 minutes Posted Aug 31, 2021 at 1:16 pm.
0:00
27:50
Download MP3
Show notes

Story of traditional Laathi Khel (Stick fighting) from Narainapur a small town bordering India in western plains of Nepal.

--

यो बाँके राप्तीपारिको नरैनापुर हो । भारतको सिमा नजिकैको बाक्लो मुस्लिम बस्ती । गाउँ गाउँ जस्तो बजार बजार जस्तो । कस्तो कस्तो ! यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं - लाठी खेल ।