Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Senmikhako Katha
28 minutes Posted Mar 16, 2021 at 1:22 pm.
0:00
28:33
Download MP3
Show notes

Story of Senmikha, a young shepherd  from Chakhewa, Bhojpur.

--

वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने सेन्मिखाका भाकाहरुलाई|