Show notes
Two families from different parts of Nepal, unknown to each other, are connected by a fatal road accident in Saudi Arabia. 'Marisakeko Manchhe' (The Man Who Died Once) is a story of life and death, unimaginable sorrows, surprises and some measure of comfort and happiness.
--
पश्चिम नेपालकी वृद्ध आमा सुर्विता भण्डारीको पूर्वी नेपालको सन्तोषी तामाङको परिवारसँग भएको अकल्पनीय सम्बन्धको तानाबाना । वैदेशिक रोजगारीले दुईवटा अन्जान परिवारमा निम्त्याएको चलचित्र जस्तै लाग्ने घटनाहरुको नालीबेली ।



