Show notes
Story of Manjuliyadevi from Morang in Eastern Nepal, who inherited her husband's profession of traditional barber after his death.
--
जहेदा मोरङकी मञ्जुलियादेवीलाई गाउँलेहरु 'ठाकुर्नी' भनेर चिन्छन् । गाउँघर डुलेर दाह्री कपाल काट्ने श्रीमान् बितेपछि मञ्जुलियादेबी आफैं कैंची र छुरासँग खेल्न थालिन् ।



