Show notes
१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ? नेपालगंजकी १६ वर्षिया सबिना खातुनको कथालाई हामीले 'बलियो कथा' नाम दिएका छौं।



