Show notes
Chandranigahapur in southern Nepal is famous for it's women football team. Despite coming from poor families how the girls chased their dreams.
--
पहिले शेरबहादुर दर्लामी मगर केटीहरुले पनि फूटबल खेल्नु पर्छ भनेर घर घर पुग्थे । छोरीहरुलाई हाफ प्यान्ट र टिसर्ट लगाएर खेल्न पठाउन आमा बा ले सजिलै मान्ने कुरा थिएन । शेरबहादुर साइकल ठेल्दै गाउँठाउँ पुग्थे र खेलाडी बटुल्थे ।



