Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Aaune Janeko Katha
30 minutes Posted Oct 1, 2019 at 1:15 pm.
0:00
30:38
Download MP3
Show notes

Eighteen years ago, a young Maoist boy disappeared from a battlefield.

--

५० को दशकमा गाउँगाउँमा द्वन्द्वको आगो सल्किएको थियो । पश्चिम रुकुमको एउटा विकट गाउँको दलित परिवारमा छाक टार्न धाै धाै थियो । भर्खर  १० - १२ वर्षमा पाइला टेक्दै गरेकाे एउटा वालकलाई युद्धका नाराहरुले लोभ्यायो । त्यो बालक युद्धको बाटो हिड्यो । खारामा एकदिन डरलाग्दो लडाईं भयो र त्यो बालक हरायो ।