Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Sangeetko Katha
30 minutes Posted Sep 1, 2019 at 1:22 pm.
0:00
30:02
Download MP3
Show notes

Stories of three different lives from Eastern Nepal who have befriended music.

--

संगीतजस्तै, जिन्दगी आरोह अवरोहको धुन रहेछ । कहिले उज्यालो कहिले अँध्यारो आकाशको जुन रहेछ ।  जिन्दगीका कतिपय लयहरु यसै यसै विलय भएपछि संगीतलाई साथी बनाएका जीवन्त जिन्दगीहरु इटहरीमा भेटिए ।