Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Eauta Yatrako Katha
32 minutes Posted Aug 15, 2019 at 1:19 pm.
0:00
32:40
Download MP3
Show notes

We took a challenging journey to Gobargada village in Eastern Nepal, a small island created by the Koshi river.

--

कतिपय यात्राहरु रहर हुन्छन् । कतिपय बाध्यता । हातमुख जोर्न सप्तरी गोबरगाडा टापुका मान्छेहरु दिनरात कोशीमा हेलिँदै बाध्यताको यात्रा गर्दा रहेछन् । हामीले पनि उनीहरुसँगै यो यात्रा गर्ने रहर गर्यौं ।