Show notes
Stories of different characters who were involved in the Maoist insurgency in Nepal.
--
जतिखेर मादलहरु बन्दुक जस्तै पड्किन्थे । जतिखेर चेतनालाई बन्दुक बोक्ने चेतना आयो । जतिखेर विभेदविरुद्ध राधिकाहरु काखे नानीलाई छोडेर युद्धमा होमिए । यी सबै 'बितेका कथा' भएका छन् ।



