Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Ekadeshko Katha
29 minutes Posted Jul 16, 2019 at 1:15 pm.
0:00
29:12
Download MP3
Show notes

The changed life story of Dushad community from southern Nepal, who were famous for robbery and theft, some 40 years ago.

--

एकादेशमा धनुषा जिल्लाको झिँजा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे ।