Show notes
Stories of three paragliding pilots from Pokhara.
--
सगरमाथाबाट हाम्फालेर बंगालको खाडीमा पुग्ने सोलुका लाक्पा शेर्पा, लाहुरे बन्न नसकेपछि घर फर्किन पनि नसकेका गोर्खाका जुद्ध गुरुङ र पोखरा पश्चिमको हर्पन डाँडा जस्तै उकाली ओराली खेपेका दीपक पौडेल । यी तिनै जनाको भेट विशाल आकाशमा भएको थियो ।



