On Self Love
On Self Love
On self Love
On Self Love is the path which helps you to fall in love with yourself.
How to Stay Positive ? Part - 3
हामीले भाग १ र २ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३/३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग ३ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो हेर्न सक्नुहुन्छ । Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams.  Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
Aug 22, 2020
7 min
How to Stay Positive ? |Part - 2|
हामीले भाग १ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग २ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो पूरा हेर्न सक्नुहुन्छ ।    Stay connected! Stay loving yourself! And yes, we love you and support your dream Follow us on :  Facebook: https://www.facebook.com/onselflove/  Instagram: https://www.instagram.com/onselflove/
Aug 21, 2020
5 min
How To Stay Positive ? |Part - 1|
हामीले सकारात्मक रहन धेरै कोसिस गरेका छौ। विभिन्न उपायहरू अपनाउने प्रयास पनि गरेका छौ होला। तर ती उपायहरूले के वास्तवमै काम गरे त ? गरेको छ भने त धेरै सुन्दर तर छैन भने एक पटक अवस्थ हेर्नु होला। तपाईंलाई काम आउन सक्छ। कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा  राख्न नभुल्नुहोला । Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove
Aug 17, 2020
5 min
Health is Not Wealth ?
हामीले आफ्नो स्वास्थ्यलाई कुन रुपमा लिएका छौं ?   " स्वास्थ्य" तपाईको जीवनमा कतिको मुल्य हुन्छ होला ?   यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने प्रयास  गरेका छौँ । Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
Aug 4, 2020
5 min
How should you Love Yourself during current Pandemic disease ? (Corona Virus)
In the current situation, we are suffering from lots of stress and fear. In these tough moments we are all quarantined but somehow we are shifting away from ourselves. Why ? because we are under pressure of stress related to past, present and future. Friend, we are here with our small effort to minimise these pressures. please follow the techniques mentioned on video. and get yourself peaceful and happy in these tough times. Love yourself with full of compassion. If it has helped you a bit, please spread this video to your friends, families and relatives. It  would be a great help from your side to them. Stay connected ! Stay loving yourself , And yes We love you and support your dreams. Follow us on: Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
Jul 19, 2020
6 min
Death , a bitter truth | What can we do to this ?
सँसारमा केही यस्तो अबश्यमभावि कुराहरु छन् जुन मध्ये मृत्युु  एउटा हो। त  मित्र हामीले यो मृत्युलाई कुन तरिकाले हेर्ने गरेका छौं। के यो देखि डराएर भाग्नु नै जीवन जिउने सहि उपाए हो त?   कहि कतै त्यस्तो तरिका पनि छ होला कि  जहाँ हामीले यसलाई फरक आखाँले हेर्न सक्यौं भने हामीलाई हुने सँसारकै सबै भन्दा ठूलो भयबाट हामी  टाढा रहन पो सकिन्छ कि ?   यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने गरेका छौँ । कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा  राख्न नभुल्नुहोला । अ अनि सब्सक्राईब गर्न पनि नभुल्नु होला है ? Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
Jul 18, 2020
5 min
Story of a Wise Man (Nepali)
तपाइँ हामी मध्ये अधिकाँस मानिस समस्या, गुनासो जस्ता चिजहरुमा मात्रै रुमलिरहन्छौ। वास्तविक घट्नाको तथ्य खोजेर त्यसको समाधान हैन कि ती घट्नाको कारण, र गुनासोमा मात्रै हामीले हाम्रो अमुल्य समय खर्चिरहेका हुन्छौं ।  खैर, वास्तवमै यो समस्या र समाधानको विचमा के फरक रहेछ त? यसेेमा आधारित एउटा सानो कथा प्रसँगको साथ बुझाउने कोसिस गर्छु है त ?  कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा  राख्न नभुल्नुहोला । अ अनि सब्सक्राईब गर्न पनि नभुल्नु होला है ? Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams.   Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
Jul 9, 2020
3 min
It's Possible ! (Nepali)
साच्चै एउटा सानो बालकमा पनि यति सम्म क्षमता र शक्ति हुदोरहेछ है ?  थाहा छ तपाईं भित्रको अथाह क्षमतालाई दोस्रो व्यक्तिले  कसरी नष्ट गरिरहेका छ?  यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने प्रयास  गरेका छौँ । कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा  राख्न नभुल्नुहोला । Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
Jul 5, 2020
3 min
What is Self Love ? Part 3
हामिले अगाडिका २ वटा भागमा  परिभाषा सहित क्रमशः स्व प्रेमको आधारहरु चर्चा गरेका छौं। यो तेस्रो भागमा ती आधारहरु मध्येको अन्तिम आधारको चर्चा गर्ने प्रयास गरेका छौं।   हामीलाई बिश्वास छ कि स्व प्रेमको बारेमा आधारित यी कुराहरू बुझिसके पछि अब आउने भिडियोहरुमा चर्चा गर्ने विधि र उपाएहरु सम्बन्धित बिषयहरुमा  जब तपाईंले  ब्यवहारिक रुपमा प्रयोग गरिसकेपछि तपाईको जीवन प्रेममय , खुशिमय तथा तपाईंको जीवन प्रगतिपथमा लाग्ने निश्चित छ ।  कृपया भिडियो अन्त सम्म हेरेर आफ्ना बिचार तल कमेन्ट बक्समा राख्न सक्नु हुन्छ।   Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams.   Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/ Youtube: https://www.youtube.com/onselflove/
Jun 30, 2020
4 min
What is Self Love ? Part 2
प्रेमको कैयौं उच्चतम् बिन्दुहरु मध्य एक स्व्यम प्रेम हो। यानि आफुले आफ्नो लागि गर्ने प्रेम । तर हामीले यसलाई सरल भाषामा बुझेपनि हामिले आफुले आफुलाई गर्ने प्रेम के कुरामा आधारित रहेछ त? के कुरा हामिमा भयो भने मैले आुफुले आफुलाई खुब-खुब प्रेम गर्न सक्ने रहेछु त ? यसमा त्यसको थोेरै अंश चर्चा गर्ने प्रयास गरेका छौ ।   कृपया भिडियोलाई अन्त सम्म हेरेर तपाईलाई कस्तो लाग्यो या कुनै कन्फ्युजन वा केही सल्लाह सुझाव छन् भने तल कमेन्टमा लेख्न सक्नु हुन्छ।   Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on :  Facebook: https://www.facebook.com/onselflove/  Instagram: https://www.instagram.com/onselflove/ Youtube: https://www.youtube.com/onselflove/
Jun 26, 2020
5 min
Load more