Show notes
प्रेमको कैयौं उच्चतम् बिन्दुहरु मध्य एक स्व्यम प्रेम हो। यानि आफुले आफ्नो लागि गर्ने प्रेम । तर हामीले यसलाई सरल भाषामा बुझेपनि हामिले आफुले आफुलाई गर्ने प्रेम के कुरामा आधारित रहेछ त? के कुरा हामिमा भयो भने मैले आुफुले आफुलाई खुब-खुब प्रेम गर्न सक्ने रहेछु त ? यसमा त्यसको थोेरै अंश चर्चा गर्ने प्रयास गरेका छौ । कृपया भिडियोलाई अन्त सम्म हेरेर तपाईलाई कस्तो लाग्यो या कुनै कन्फ्युजन वा केही सल्लाह सुझाव छन् भने तल कमेन्टमा लेख्न सक्नु हुन्छ।
And yes, we love you and support your dreams.
Follow us on :
Facebook: https://www.facebook.com/onselflove/
Instagram: https://www.instagram.com/onselflove/
Youtube: https://www.youtube.com/onselflove/



