On Self Love
On Self Love
On self Love
Death , a bitter truth | What can we do to this ?
5 minutes Posted Jul 18, 2020 at 3:00 pm.
0:00
5:23
Download MP3
Show notes

सँसारमा केही यस्तो अबश्यमभावि कुराहरु छन् जुन मध्ये मृत्युु  एउटा हो। त  मित्र हामीले यो मृत्युलाई कुन तरिकाले हेर्ने गरेका छौं। के यो देखि डराएर भाग्नु नै जीवन जिउने सहि उपाए हो त?   कहि कतै त्यस्तो तरिका पनि छ होला कि  जहाँ हामीले यसलाई फरक आखाँले हेर्न सक्यौं भने हामीलाई हुने सँसारकै सबै भन्दा ठूलो भयबाट हामी  टाढा रहन पो सकिन्छ कि ?   यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने गरेका छौँ । कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा  राख्न नभुल्नुहोला । अ अनि सब्सक्राईब गर्न पनि नभुल्नु होला है ?

Stay connected! Stay loving yourself!
And yes, we love you and support your dreams.

Follow us on :
Facebook: https://www.facebook.com/onselflove/
Instagram: https://www.instagram.com/onselflove/