Show notes
विक्रम सम्वत् १९९० सालको भूकम्प देख्नुभएको हजुरआमाले भूकम्पबाट जोगिने उपायहरूको बारे सचेतनाको कमीले गर्दा त्यस बेला साना साना बालबालिकाहरूले भोग्नुपरेका कुराहरूको बारेमा आफ्ना नातिनातिनीहरुलाई सुनाउनुभएको कथा।
--- Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message


