Show notes
हजुरआमाले आफू सानै हुँदा विक्रम सम्वत् १९९० सालको भूकम्पमा घर भत्केर, आफन्त गुमाएर मन भत्केकाहरूको बारेमा आफूले देख्नुभएको कुरा आफ्ना नातिनातिनाहरुलाई सुनाउनुभएको ।
--- Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message


