NSET Podcast
NSET Podcast
NSET PODCAST
हजुरआमाको कथा (भुईँचालो जाँदा के गर्नुपर्छ र के गर्नुहुँदैन )
12 minutes Posted Aug 13, 2021 at 6:27 am.
0:00
12:35
Download MP3
Show notes

विक्रम सम्वत् १९९० सालको भूकम्प देख्नुभएको हजुरआमाले भूकम्पको भोगाइबाट सिकेका कुराहरू बताउनुहुन्छ । त्यसै गरी नाति पवनले विद्यालयमा गुरुहरूले सिकाउनुभएको भूकम्पको समयमा अपनाउनुपर्ने सुरक्षित व्यवहारहरूको बारेमा घरमा आएर सुनाउँछन् ।

---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message