यस पोडकास्टमा एक जना रेडियोकर्मी जो रिपोटिंगको क्रममा फिल्ड जाँदा कोरोना सङ्क्रमणमा परेको र त्यसपछि स्वास्थ्य अवस्थामा आएको जटिलता र मानसिक चिन्ताले सताएको अनुभव प्रस्तुत गरेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Jan 7, 2022
10 min

कावासोती नगरपालिकामा विगत केही वर्षदेखि भवन संहिताको कार्यान्वयन भइरहेको छ । त्यहाँ घर निर्माणको प्रक्रिया र अवस्था के कस्तो छ भन्ने बारेमा कावासोती नगरपालिका कार्यालयका आर्किटेक्ट इन्जिनियर पवन रुपाखेतीसँगको कुराकानी प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Dec 31, 2021
13 min

धरानमा उप-महानगरपालिकामा घर निर्माणको प्रक्रिया, चलन र पालिकाको प्रणाली के छ त भन्ने विषयमा धरान उपमहानगरपालिका कार्यालय घर नक्सा शाखामा कार्यरत सिभिल इन्जिनियर रिचा निरौलासँगको कुराकानी प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Dec 17, 2021
10 min

यस पोडकास्टमा काठमाडौँ ताहाचल काठमान्डु निवासी श्रोता रञ्जितको परिवारमा २०७२ को भूकम्प र २०७८ मा कोरोना भाइरस सङ्क्रमणले दिएको दुःख र हजुरआमा नै गुमाउन परेको तितो अनुभव राखेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Dec 10, 2021
9 min

यस पोडकास्टमा विर्तामोड नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री सुमन वलीसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Dec 3, 2021
11 min

यस पोडकास्टमा भरतपुर महानगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री उदय कृष्ण श्रेष्ठसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Nov 19, 2021
10 min

यस पोडकास्टमा व्यास नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री विनय श्रेष्ठसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Nov 12, 2021
11 min

यस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धी २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ । कोरोना सङ्क्रमित भई अहिले सङ्क्रमण मुक्त भइसक्नु भएको एक व्यक्ति र स्वास्थ्यकर्मी डाक्टरको अनुभव राखिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Oct 29, 2021
10 min

यस पोडकास्टमा परिवारको सदस्य र नजिकको आफन्तहरूलाई कोरोना सङ्क्रमण हुँदा दसैँ मनाउ नपाएको, शारीरिक स्वास्थ्य र मनोसामाजिक असर परेको लगायतका भोगाइहरू समेटेर २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Oct 22, 2021
10 min

यस पोडकास्टमा नेपालीहरूको ठुलो चाड दसैँ पनि मनाउने तर कोरोनाभाइरसबाट पनि सुरक्षित रहनको लागि हामीले के कस्ता उपायहरू अपनाउन सक्छौँ भन्ने भन्ने विषयमा चर्चा गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message
Oct 8, 2021
9 min
Load more