NSET Podcast
NSET Podcast
NSET PODCAST
कावासोती नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणको अवस्था
13 minutes Posted Dec 31, 2021 at 8:06 am.
0:00
13:14
Download MP3
Show notes

कावासोती नगरपालिकामा विगत केही वर्षदेखि भवन संहिताको कार्यान्वयन भइरहेको छ । त्यहाँ घर निर्माणको प्रक्रिया र अवस्था के कस्तो छ भन्ने बारेमा  कावासोती नगरपालिका कार्यालयका आर्किटेक्ट इन्जिनियर पवन रुपाखेतीसँगको कुराकानी प्रस्तुत गरिएको छ ।

यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।

---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message