NSET Podcast
NSET Podcast
NSET PODCAST
धरान उपमहानगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माण
10 minutes Posted Dec 17, 2021 at 7:37 am.
0:00
10:33
Download MP3
Show notes

धरानमा उप-महानगरपालिकामा घर निर्माणको प्रक्रिया, चलन र पालिकाको प्रणाली के छ त भन्ने विषयमा धरान उपमहानगरपालिका कार्यालय घर नक्सा शाखामा कार्यरत सिभिल इन्जिनियर रिचा निरौलासँगको कुराकानी प्रस्तुत गरिएको छ ।

यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।

---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message