Show notes
His ancestors are immortalized in the spades, axes and Khukuris of the village. He is leaving his mark on the irons.
सुदूर प्रदेशका यी अस्ताचलहरुमा घाम पनि डुब्न मात्र आइपुग्छ भन्छन् । उनको आँगनबाट त घाम डुबेको पनि खोड्पेको डाँडोले छेकिदिन्छ ।


