Show notes
It's only fictional heroes in movies that are always successful. The life of a common person is sometimes a bed of roses, and sometimes full of thorns. Stories of success are often told, but who will tell the stories of failure?
कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त कहिले फूल, कहिले काँडा ! आँखा चिम्लिँदा पो शीतल सपना, आँखा खोल्दा त पोल्ने यथार्थ । सफल मान्छेका कथा त जति पनि भनिन्छन् । तर असफलताको कथा कसले भन्ने ?



