Show notes
Story of a beautiful Tharu village, Bhada in Kailali district of western Nepal.
--
कैलालीको एउटा सुन्दर थारु गाउँ । गाउँले जतन गरेर राखेको सदियौं पुराना चालचलन र रितिरिवाजहरु । एउटा खुल्ला संग्रहालय जस्तो । आँखा शितल बनाउने, मन चंगा बनाउने 'भादाको कथा'



