Show notes
सिराहाको लाहान वरपरका डोम समुदायमा गाउँ खाने चलन छ । गाउँको किनबेच पनि हुन्छ । मधेशको यो रमाइलो चलनबारे आजको हेर्ने कथा - गाउँ खाने कथा ।
--
A long dated tradition of buying and selling a whole village in Dom community in the Southern plains of Nepal.



