Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Akhada - Kustiko Katha
29 minutes Posted Apr 15, 2019 at 1:46 pm.
0:00
29:13
Download MP3
Show notes

नवलपरासी सदरमुकाम परासी बजारबाट दक्षिणतिरको पाल्हीनन्दन गाउँपालिका ।  भारतसँगै सीमाना जोडिएको गाउँको नाम चाहिँ पडहरी । गाउँमा धेरैजसो यादवहरु बस्छन् । यो गाउँमा कुस्तीको क्रेज कहिलेदेखि सुरु भयो ठ्याक्कै थाहा छैन । तर गाउँका दाह्री कपाल फुलेकाहरुको पनि सबैभन्दा पुराना सम्झनाहरु कुस्तिकै छन् ।  जिन्दगीमा एकपटक कुस्ती नखेलेको केटा मान्छे गाउँमा कोही पनि नहोला ।

--

Padahari village in Palhinandan Gaupalika in Southern Nawalparasi is home to many Pahalwans (wrestlers). Some of them are hobbyists and some of them are professionals. The tradition of playing 'Kusti' (wrestling) dates back to ancient age.