
पुस्तक पढ्ने समयमा पाठक एक्लो हुन्छ र पढाईमा पुर्णरुपमा हराउँछ । यो क्रियाले एकाग्रतालाई बढाउँछ । कुनै पनि काममा सफलता प्राप्त गर्न उक्त कामप्रति अधिकतम एकाग्रता हुन अनिवार्य छ ।
यदि मन स्थिर छैन भने आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिँदैन । पुस्तक पढ्नाले मनको यस्तो चञ्चलतामा केही हदसम्म अंकुश लाग्छ ।
---
Send in a voice message: https://anchor.fm/sumankhadka/message
Jul 17, 2020
8 min

जीवनलाइ आफ्नै ढङ्गले बुझौं । आफ्नो अनुकुलताको आधारमा जीवन बाँचौ अरुको चित्त बुझाउन अथवा देखासिकी गर्न लाग्यौं भने कहिल्यै सन्तुष्टि मिल्ने छैन । बुझ्नेलाई जीवन एउटा मीठो सङ्गीत हो । प्रेम बिश्वासमा रोपिन्छ, भरोशामा बढ्छ, श्रद्धामा फक्रिन्छ, आशामा जिउँछ । प्रेम, विश्वास र शिष्टताले सम्बन्धहरु गाँसिदै जान्छन् ।
आफैसंग प्रेम गर्नुहोस् | आफैलाई बिस्वास गर्नुहोस् |
---
Send in a voice message: https://anchor.fm/sumankhadka/message
Jul 10, 2020
6 min

आफ्नो उमेरबाट जीवनको औसत समय गणना गर्नुहोस् । कति बर्ष बाँच्नुहुन्छ ? मानौं अब तपाईं ३०, ४० वा ५० बर्ष बाँच्नुहुन्छ । त्यसमा तपाईंले आधा समय सुतेर बिताउनुहुनेछ । बाँकी खानपान, शौच, नुहाइधुवाई, रमाइलो, गफगाफ, घुमफिर, चाडपर्वमा तपाईर्ंको समय खर्च हुनेछ । अस्पताल धाएर, ओछ्यानमा थलिएर पनि तपाईंको धेरै समय जानेछ । मुद्दा मामिला, झमेलामा तपाईंको समय नष्ट हुनेछ । यसरी अनेक कुराले तपाईंसँग भएको समय खोसेर लानेछ । र, तपाईंसँग केही गर्नका लागि थोरै समय मात्र बच्नेछ । त्यो पनि जीवनको उत्तरार्द्धमा काम लाग्नेछैन । अर्थात बुढो भइसकेपछि, तपाईंसँग उर्जावान समय रहनेछैन ।
यसरी आफ्नो जीवनमा समयको गणना गरेपछि तपाईंलाई विस्मयको सुस्केरा हाल्नुहुनेछ, ‘अहो मसँग त्यतीका सपना छन् । तर, कति कम समय ? मैले यत्ति कम समयमा त्यती धेरै सपना पुरा गरौला ?’
यो कुरा बोध भएपछि तपाइलाई समयको मोल थाहा हुनेछ । त्यसैले समयलाइ त्यतिकै खेर जान नदिउँ | एक सेकेन्डको समयपनि उत्तिकै महत्वपूर्ण हुन्छ, जति जिन्दगीको हुन्छ |
---
Send in a voice message: https://anchor.fm/sumankhadka/message
Jul 3, 2020
7 min

खुसी एक भावनात्मक अवस्था हो । तर, यसबाट मानसिक र शारीरिक स्वास्थ्यको सोझो सम्बन्ध रहन्छ । बिज्ञहरु भन्छन, खुसीको स्थितिमा रहनु भनेको चिन्ता, तनाव, डिप्रेसनको भयबाट मुक्त हुनु मात्र होइन, मुटु लगायतका अंगहरुलाई स्वस्थ राख्नु पनि हो ।
---
Send in a voice message: https://anchor.fm/sumankhadka/message
Jun 26, 2020
6 min

आजकल प्रेममा स्वार्थीपन मिसिएको छ | यहाँ गालाको रङ हेरेर प्रसंसा गरिदिने प्रसस्त भेटिन्छन् | शरीरको रुप र बनावट हेरेर प्रेम गर्नेहरु प्रसस्त भेटिन्छन् | गुलाबको फूललाइ मात्र सुन्दरता संग दाज्ने र प्रेम गर्नेहरु प्रसस्त भेटिन्छन् | तर भेटिदैनन्, बनमारा पनि अरुजस्तै एउटा फूल हो भनेर बुझ्ने र प्रेम गर्नेहरु |
---
Send in a voice message: https://anchor.fm/sumankhadka/message
Jun 19, 2020
8 min

कति भन्ने गर्छन्, रोग भन्दा ठूलो शत्रु कोही छैन । कतिले भन्ने गर्छन्, गरिबी नै भयांकर शत्रु । शत्रुको सम्बन्धमा यस्ता अनेकथरी बुझाई र भनाई छ । यद्यपि आफैभित्रको विकार, कुष्ठा, अति आकंक्षा, अल्छीपन, खराब प्रवृत्तिलाई शत्रु मान्ने गरिएका छन् । भनिन्छ नि, बाहिरी शत्रुसँग त जुध्न सकिन्छ, तर भित्री शत्रुसँग जुध्न कठिन छ । आफैभित्रको शत्रुसँग जुध्न कठिन छ ।
आउनुहोस् आज शत्रु अथवा दुश्मनको बारेमा कुरा गरौँ |
---
Send in a voice message: https://anchor.fm/sumankhadka/message
Jun 12, 2020
9 min

In this episode, I have recited the two poems of mine. I hope you're enjoying this episode. Thank you.
---
Send in a voice message: https://anchor.fm/sumankhadka/message
Jun 5, 2020
7 min

Written in 1937 after 25-year research on some of the most economically successful individuals, “Think And Grow Rich” is one of the universally recognized personal development masterpieces (more than one hundred million copies sold worldwide, according to recent estimates). The book‘s philosophy centers around the idea that success, in any endeavor, can be reached through mental visualization and imagination. To put it in simple terms, you can become anything that your mind deems possible; as a result, your mind becomes the one thing that can either stop you or propel you toward becoming the best version of yourself.
Below, we’re going to outline and discuss the book’s most notable lessons:
---
Send in a voice message: https://anchor.fm/sumankhadka/message
May 29, 2020
11 min

This is my first podcast episode.
---
Send in a voice message: https://anchor.fm/sumankhadka/message
May 22, 2020
7 min
