Suman Khadka
Suman Khadka
Suman khadka
Selfish Love-स्वार्थी प्रेम Podcast by Suman Khadka
8 minutes Posted Jun 19, 2020 at 11:15 am.
0:00
8:23
Download MP3
Show notes

आजकल प्रेममा स्वार्थीपन मिसिएको छ | यहाँ गालाको रङ हेरेर प्रसंसा गरिदिने प्रसस्त भेटिन्छन् | शरीरको रुप र बनावट हेरेर प्रेम गर्नेहरु प्रसस्त भेटिन्छन् | गुलाबको फूललाइ मात्र सुन्दरता संग दाज्ने र प्रेम गर्नेहरु प्रसस्त भेटिन्छन् | तर भेटिदैनन्, बनमारा पनि अरुजस्तै  एउटा फूल हो भनेर बुझ्ने र प्रेम गर्नेहरु |