कुनै पनि मानिसलाई मार्ने , कुरुप बनाउने , वा अंगभंग पार्ने उदेस्यले उसको सरिरमा तेजाब फ्यालेर गरिने हिंसात्मक आक्रमणलाईनै तेजाब आक्रमण भनिन्छ | अहिलेकोअवस्थामा तेजाबआक्रमण बढ्दो अवस्थामा छ र यसले विस्व नै आतंकित छ | विस्व भरनै एक बिकराल रुप लिरहेको यस तेजाब आक्रमणका कारण महिला , पुरुस LGBT एवं सबै लिङ्गग का व्यक्ति प्रभावित छन् | सम्भासाको आजको शृंखलामा विस्वका विभिन्न मुलुकहरुमा तेजाब आक्रमण र यस सम्बन्धित विभिन्न कानूनी प्रावधानहरुका बारेमा विस्तृतमा अधध्यन गरी याे पाेडकास्ट हजुरहरु सामु प्रस्तुत गरिन्छ |
Host : Rakshya Awasthi
Resources:
https://en.wikipedia.org/wiki/Acid_attack
https://www.legislation.gov.uk/
https://www.indiatoday.in/data-intelligence-unit
http://legislative.gov.in/actsofparliamentfromtheyear/indian-penal-code
Muluki Aparadh Samhita 2074


